काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले मंसिर ८ गते काठमाडौंमा ११औँ पार्टी पुनर्गठन दिवस मनाउन थालेको छ । पार्टी पुनर्गठन दिवसको सम्बोधन नेकपाका महासचिव विप्लव सिले गर्ने छन ।
“राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सङ्घर्ष गरौं।।
नेपाली विशेषताको समाजवाद स्थापना गरौं ।।”
भन्ने मूल नाराका साथ नेकापाले काठमाडौंमा पार्टी पुनर्गठन दिवसको कार्यक्रम गर्न लागेको हो । नेकपाले शुक्रबार पार्टी पुनर्गठन दिवसको ब्यानर सार्वजनिक गरेको छ।
नेकपाले २०७१ मंसिर ८ गते मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी माओवादी बाट अलग भइ नेकपा स्थापना गरेको हो ।