यो लडाइँको युग हो यो ओपन च्यालेन्जको समय हो , यो पुर्व घोषणा कै दिन जित को झण्डा फहराउने दिन हो यो समाजवादि मोर्चा हो । ईतिहास बोकेका पार्टीहरुले आज को युगमा आफ्नो काधमा थपियको नयाँ जिम्मेवारी पनि बोक्नु पर्छ र जिम्मेवार वन्नु पर्छ नेपाली काग्रेस को पनि अफ्नो ईतिहास छ रगतले ईतिहास कोरेको पार्टी हो नेपाली कांग्रेसले १०४ वर्षे राणा हरुको विरुद आन्दोलन को नेतृत्व गरेको पार्टी हो जुन ईतिहासको हामिले सम्मान गर्नु पर्छ । नेकपा एमालेले पनि झापा विद्रोह वाट आफ्नो वलिदानको ईतिहास कायम गरेको पार्टी हो । हामिले त्यो ईतिहासको पनि रक्षा गर्नु पर्छ जस्ले २००६ साल पछि कम्युनिस्टको सिद्धान्तले के भन्छ आखिर कम्युनिस्ट भनेको के हो, र कम्युनिस्ट विचार सिद्धान्त को पहिलो परिक्षण नेपाल मा गरि जन्तामा जाने पार्टिहो एमाले तेसैले ऐमालेको पनि आफ्नै रंगिन ईतिहास छ, जस्को हामिले अपमाान गर्नु अपराध हुन्छ ।
ने क पा माओवादिको अझै ठुलो ईतिहास छ, जुन आन्दोलन र विद्रोह को विकास गरेर नेपाल मा १० वर्ष लामो लडाइँ लडेर ईतिहासकै गौरव गाथा बोकेको पार्टी हो, जस्को हामिले संस्थागत विकास गरि राष्ट्रियता को रक्षाका लागि नेपाली जन्तालाई साम्राज्यवादी दलालपुजिवादि र भुमण्डलिकृत पुजिवादवाट मुक्त गर्न जुन महान दस वर्षे युद्ध लड्यौ र सत्रहजार आमाका महान सपूत हरुले आफ्नो जिवन वलि चढाए र दुनियाँ हल्लाई दिए र निरंकुस राजतन्त्रको सदा सर्वदा को लागि मिल्काई दियो तेस ईतिहास माथि आजका कसै भुई खुट्टे वैदेशिक दलाल हरुलाई प्रश्न गर्ने र औला उठाउने अधिकार छैन, र गल्तिमा औला उठाउने दुस्साहस कसै अराजक तत्व हरुले गरेमा आज प्राप्त लोकतन्तिक गणतान्त्रिक ब्यावस्थाको कालकोठरिमा जनयुदको स्टाएलमा प्रधान मन्त्रि को एक सिग्नेचर दिएर कालकोठरिमा सडाउनु पर्छ, र जनयुद्धको सम्मान गर्नु नेपाल का मानव जातिको लागि गर्वको विषय हो।
अवको हाम्रो वाटो एकीकृत जाक्रान्तिको माध्याम द्वारा राष्ट्रिय सेना निर्माण गरि राष्ट्रिय युद्ध लड्नु पर्ने वेला आएकोछ किनकि mcc जस्तो राष्घाति सम्झौता नेपाल मा पास गरेका छन केही मुठ्ठि भर अन्तर्राष्ट्रिय दलाल हरुले मात्रै पैसा कमाउने लोभमा देशको अस्तित्व संकटमा पारेका छन, जस्लाई लागुगर्न दिनुहुदैन भनेर लड्ने पार्टी नेपाल को एक मात्रै छ त्यो हो नेपाल कम्युनिष्ट पार्टी किनकि जन्ताले पास नगरि जन्ताका दुस्मन हरुले पास गरेकाले लड्नुको विकल्प देखेका छैनन नेपाली जन्ता हरुले जुनदिन नेपाल मा mcc लागुहुनेछ, त्यो दिन सम्झनुसकि तेस्रो विश्व युद्धको को घोसित फायर नेपाल वाट खुल्नेछ, जो लड्ने छ त्यो अस्तित्वमा आउने छ जो भाग्ने छ तेस्को ईतिहास समाप्त दुस्मनले नै गरिदिनेछ, हाम्रो दुस्मन त्यसवेलाको साच्चिकै नेपालि वाहेक अरु जो र जुन देश पनि हुन सक्छ, हाम्रो दुस्मन को नेतृत्व mcc ले गर्नेछ भने नेपालीको नेतृत्व विस्व मा वैज्ञानिक समाजवाद साम्यवाद चाहाने अग्रगामि चेताना स्तर उठेको उच्च चेतना द्वारा लैस आजका माहामानव हरुले गर्ने छन । जतिवेला राजा पृथ्वी नारायण शाह राजा वने ती त्यति खेरका एक सक्षम लिडर राजनेता र राजा समेत थिए जस्ले सामन्तवादविरुद को लडाई लडि पुजिवाद भित्र्याउने हिमाईति थिए त्यति वेला सामन्तवाद विरुद लड्नु पनि आजको पुजिवाद संग लड्नु जतिकै कठिन थियो सामन्तवाद को जरो उखेल्दै आफ्नो राज्य एकीकरण गर्ने त्यसबेलाका पृथ्वीनारायण शाहालाई पनि हामिले सम्मान गर्नु पर्छ तर विडम्बना भन्नू पर्छ आज पुजिवाद पनि वदनाम नकामाएको कुनै त्यस्तो ठाउँ छैन जुन ठाउमा आज हामि छौ, त्यो आजको समयमा हर फेर्ने सास मा पनि पुजिवादको गन्धले मान्छे नसताएको कुनै पल छैन जस्को विरुद्ध लड्नु परेको छ पुजिवाद विग्रेको गाडि भै सकेको छ ।
जति सर्विस गरेपनि अब एकठाउमा थन्क्याउनुको विकल्पछैन कहिल्यै तेल चुवाई रहेको छ त कहिल्यै पट्टा भाचिरहेकोछ टायर को त कुरै छोडौ चाल्नाका पुवाल टाल्दा टाल्दै हैरान भैसकेको छ ड्राइभर पनि हरेक समय मैसमि फल जस्तै पुजिवाद आए देखि आज सम्मका ड्राइभर को कुरा गर्नेहो भने हजारौ पुगिसके कसै ड्राइभर ले गन्तव्य सम्म गाडि पुर्याउन सकेका छैनन अब यहा भन्दा अगाडि वैज्ञानिक समाजवादको गाडि तयार छ अब यो थोत्रो गाडिले गन्तव्यमा पुर्याउछ भनी ड्राइभर हरु नझुक्याउनुस हामिलाई वैज्ञानिक समाजवादको नयाँ गाडिमा मेल गर्दिनुस नत्र तपाईंको थोत्रो गाडिमा तपाईं लाई समेत बाहिर वाट भोटे ताला लगाई आगो हालेर हाम्रो भाडा मायामारेर आफै ले वैज्ञानिक समाजवादको गाडिमा टिकट काटेर गन्तव्यमा पुग्नु नपरोस त्यो दिन आउनु भन्दा पहिलाई ड्राइभर पनि वाच्नुस यात्रि लाई पनि मेल गर्नुस या भाडा फिर्ता गर्नुस हामी आफै अगाडि वढ्छौ यो पुजिवादि ब्यावस्थाको थोत्रो गाडिमा यात्रा गर्ने सम्पुर्ण सात अरव मानव जातिको आदेश हो ।
भन्ने ठाउमा पुगेको छ आज को विश्व ,पछिल्लो समयमा राजतन्त्रको को वियोगमा सतिजाने डर ले दुला छिरेर मानसिक सन्तुलन गुमाएका हरु खुवै राष्टवादि वनेर चर्का स्वरले समाज नै असान्त हुनेगरि हल्ला ग्रने गरेका छन जस्को मुखमा भोटे ताला लगाउन जरुलि छ समाजलाई आफ्नै वंसको विनास गरि राज्य हडप्ने निरंकुश राजतन्त्रका भुत हरु वौलाई रहेकाछन र समाज दिन हु अराजकता तिर लैजान खोजिराखेका छन ती महा पागल हरुलाई लोकतान्तिक गणतन्त्रको सुधारगृहमा हालि मोडिभेट कलास दियर मान्छे वनाएर समाजमा पुनर स्थापना गर्न जरुरि भैसकेकोे छ, आफैलाई चिन्नु छैन दुनियाँ को गलत व्याख्या गर्दै पैसा कमाउने धन्दा गरिरहेका छन विज्ञान विरुद्धको लडाइँ लडिरहेका छन मूर्ख हरु मरेकोलाई जिउदो वनाउछु भनी भ्रम को खेति गरिरहेछन वैध डाक्टर वैज्ञानिक झाक्रि को ब्याज मा सजियर नेपाली समाजलाई कम्युटर युगमा दिन दहाडै लुटि रहेका छन ।।