अखिल क्रान्तिकारीले बुझायो २३ बुदे माग पत्र ।

काठमाडौं – २०८०/१/२७ गते नेकपा विप्लव नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन क्रान्तिकारीले जिल्ला शिक्षा समन्वय इकाईको कार्यलय जलेश्वर महोत्तरी । लाई २३ बुदे माग पत्र बुझाएको छ ।

मागपत्रमा उल्लेख “देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना र २०७२ सालको संम्बिधान बने पश्चात पनि संविधानमा व्याबथा गरिएको अनिवार्य र निशुल्क शिक्षाको व्याबस्था लागु गरिएको छैन”

एक क्याम्पस एक उत्पादन को नीति लागू गरियोस । उच्च शिक्षामा भएको चरम ब्यापारी करण बन्द गरियोस । लगाएतका माग हरु समाबेश गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन क्रान्तिकारीले जिल्लाका पश्चिम जनकपुर ब्युरो इन्चार्ज रमेश सिले जानकारी दीनु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार