२५ चैत्र
काठमाण्डौँ :-जुम्लामा अन्चरजातीय विवाह गर्ने ६० जोडि सम्मानित भएका छन । नेकपा माओवादि केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनिहरुलाई हो ।
मोर्चाका नव निर्वाचित अध्यक्ष चन्द्र बहादुर नेपालिका अनुुसार विधमान जातिय विभदलाई तोडेर अन्तरजातिय विवाह गरेका कारण उनिहरुको हौसला बढाउन र सम्मान जनाउन गरिएको छ ।
सम्मानित जोडिले यो सम्मानले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताउनु भयो ।
सम्मान कार्यक्रममा माओवादि केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भन्डारीले समान्ता समानूपातिकको मुल एजेण्डा माओवादि सुत्राधार भएका कारण माओवादिले यस्ता काममा जोड दिएको बताए । कर्णालि प्रदेशका सचेतक तथा प्रदेश सांसद रणसिंह परिवारले वनाएको घरमा बस्ने तर पानि नखाने प्रविधि हटाउदै जानू पर्ने बताए ।